ए भाइ!! मुग्लिन आइपुगेपछि खबर गर है!!

एउटी बुढी पोखराबाट काठमाडौ जाने बसमा चढी । उनले खलासीलाई बोलाएर भनी, ” बाबू मुग्लिन आएपछि मलाई खबर गर है ?” खलासीले ‘ अ, हुन्छ ‘ भन्यो । तर बस मलेखु आईसकेपछि खलासीलाई बल्ल बुढीले भनेको कुरा याद आयो । उसले तुरुन्तै बुढीलाई बोलायो र भन्यो, ‘ आमा, तपाईलाई मुग्लिन आयो भन्नै भुलेछु, हामी त … Continue reading ए भाइ!! मुग्लिन आइपुगेपछि खबर गर है!!